विष्णुप्रसाद आचार्य
विपनाले लुटेको खुसीव्यवहारले अमिल्याएको सम्बन्धछलछामले आजित पारेको मनोलोकयी सबै सबैबाट त्राण दिनेमानौँ सन्जीवनी हो–सपनारातभर निदाउन सक्ने वरदान पाएआँखाभरि ढकमक्क सपना फुल्ने थियोर, हरेक बिहान उदाउने सूर्यलेजीवनको गरामा उज्यालो आशा फलाउने थियोप्रार्थना यति छरातभर निदाउने सामथ्र्य देऊबाँकी क्षमता म आफैँ विकास गर्नेछु ।
समाप्त
