गीत गीत गणेशकुमार मिश्र दुःख सोच्ने मनले दुःखै देख्दछ सुख सोच्ने जनले सुखै भोग्दछ कल्पनाको तलाउमा चल्छ म…
गीत लीलाराज दाहाल बर्खा मास बाढी पस्यो रुनु प र्याे मैले आँसु झारी मनका व्यथा धुनु प र्याे मैले ! पल्लो गाउँ…
गीत नवराज न्यौपाने “ मौन ” उघारी राखेँ मनको दैलो आउँछ्यौ कि भनेर फर्केर फेरि मसित माया लाउँछ्यौ कि भनेर …
नवराज न्यौपाने “मौन” - नवराज न्यौपाने “मौन” गीत म रुन्छु तिम्रो हेरेर तस्वीर पवित्र माया त मसङ्ग रह्यो आँखाको नानीले…
नारायणप्रसाद बास्ताेला माल्सिरी गीत जय देवी भैरवी गोरखनाथ हे दर्शन देओन भवानी हे खडखड खप्परु, त्रिशूल, कर्दरे डिमी डिम…
गीत जेवी खत्री . के भयो र कसो भयो बुझ्न पाइँन मैले । हृदयको देवतालाई पुज्न पाइँन मैले ।। देखे पनि नदेखे झैँ गर्दै गएप…