हात हल्लाइ हल्लाइ ...
रविन्द्र आशिष “शैली”
ओठमा लाली लगाएरसेन्ट छरेर जिउमाकहाँ जान लागेकी नानीभन न के निउमालौन के भो कान्छीलाईगयो छोडी मलाई ...मुस्कुराउँदै बाइबाइ भनीहात हल्लाइ हल्लाइयति हतार भन किनभेट्नु छ कसलाईलौन के भो कान्छीलाईगर्दैन एकछिन ढिलाईमुस्कुराउँदै बाइबाइ भनीहात हल्लाइ हल्लाइ ...कहिले भन्छौ पिकनिक जानेकहिले किनमेल भनीपर्सबाट पैसा झिक्छौएकएक हिसाब गनीलौन के भो कान्छीलाईहँुदैन यसरी भलाइमुस्कुराउँदै बाइबाइ भनीहात हल्लाइ हल्लाइ ...