गजल
नवराज न्यौपाने “मौन”
पखालेर आँखा गयो जिन्दगानीकहाँ मिल्छ आशा सँगाल्ने जवानीगरेँ आज बिन्ती दुई हात जोड्दैतिमी रुष्ट बन्छौ नजानेर बानीगयो आज बेला भएँ वृद्धजस्तोकहेँ सूक्ष्म गाथा कुनै डर नमानीकठै भन्न सक्छौ भुलाएर पीडातिमी राख्न सक्छौ बनाएर रानीकुरा बुझ्न गाह्रो हुनेछैन हेरनढाँटी भने हुन्छ सम्झेर सानी
(छन्द : भुजङ्गप्रयात)